अपाङअधिकारकर्मी भोजराज श्रेष्ठ अव नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिमा
काठमाडौ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांडले ७५ सदस्यिय निर्बाचन परिचालन समिति गठन गरेको छ। जसमा नेपालका अर्बपती प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस भएका नेकपा एमालेका पूर्वसांसद बिनोद चौधरी देखि अपाङ्गता आन्दोलनका…