पर्यटकीय महत्वको नार्गाजुनस्थित व्हाइट गुम्वा चांडै खुल्ने
काठमाडौ। काठमाडौको रमणिय स्थल नागार्जुन नगरपालिकाको धार्मिक क्षेत्र व्हाइट गुम्बा महाभूकम्प यता खुल्न सकेको छैन्। पर्यटकीय दृष्टिकोणले निक्कै नै रोमाञ्चक मानिएको व्हाइट गुम्वाको पूर्नरनिर्माण गरेर खुलाउने कोशिश जारी भएको नागार्जुन…