कर्णाली कति फेरियो ? कति फेरिन बाँकी छ ? नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सत्य पहाडी, नेकपा एमालेका सांसद तुलाराज विष्ट र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुशन्धान केन्द्रका कार्यकारी निर्देशक मीनबहादुर शाहीसंग कालीकोट सदरमुकाम मान्ममा गरिएको बहस ।
