संविधान आएको एकवर्ष पुग्दानपुग्दै मुलुकले दुईवटा सरकार पाइसक्यो । संविधान र सरकारसँग नागरिकको अपेक्षा चाहिँ के छ त ?
सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री राम कार्की, सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मण लाल कर्ण र नेकपा एमालेका सचिव गोकर्ण बिष्टसँग सहभागीहरुको बहस ।
