साउदी अरबको इतिहासमा नै पहिलो पल्ट महिला निर्वाचित

काठमाडौ। साउदी अरबको इतिहासमा नै पहिलो पल्ट शनिवार संपन्न पहिलो नगर परिषदको निर्वाचनमा पहिलोपल्ट महिला विजयी बनेकी छन्। मक्काको नगर परिषदमा महिला उम्मेदवार सलाम बिन हिजाब अल ओतिबी विजयी भएकी…

भवन बनाउन आएका रामकेशर बोगटी कलाकार संघको अध्यक्षमा निर्वाचित

काठमाडौ। नेपाल चलचित्र कलाकार संघको आफ्नै खर्चमा भवन बनाइदिने प्रमुख मुद्दा बोकेर संघको १४ औं साधारण सभाको चुनावी मैदानमा उत्रेका रामकेशर बोगटी अध्यक्ष पदमा निर्वाचित बनेका छन्। कुल खसेको मतको…

समाजसेवी गायिका सविना कार्कीको सेवा र सहयोग

काठमाडौ। समाजसेवी गायिकाको रुपमा निक्कै नै ख्याति कमाएकी गायिका सविना कार्कीले विभिन्न बालगृह तथा बृद्धाश्रममा विभिन्न अवसरमा खाना खुवाउने कार्य गर्दैआएकी छन्। विगत डेढदशकदेखि यसकार्यमा संलग्न गायिका कार्कीले शनिवार काठमाडौको…

नेपाली चलचित्र कलाकार संघको १४ अधिबेशनमा चुनावी माहोल

काठमाडौ। नेपाल चलचित्र कलाकार संघको १४ औ अधिवेशन तथा साधारण सभाको उद्घाटन नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा संपन्न भएको छ। काठमाडौको प्रदर्शनी मार्ग स्थिन नेपाल पुलिस क्लबमा आयोजित उक्त…

अन्तरराष्ट्रिय मोडलिङ्ग प्रतियोगितामा बेलायतमा कार्यरत नेपाली नर्स अग्रपंक्तीमा

लण्डन। बेलायतमा यही आउने फरवरी महिनामा आयोजना हुन गैरहेको अन्तरराष्ट्रिय मोडलिङ्ग प्रतियोगितामा लण्डनमा कार्यरत नेपाली नर्स प्रसुना कँडेल छनौटमा परेकी छन्। रुल दि रनवे बेलायतले संसारभरबाट छानिएका मोडललाई सहभागिता गराउने…