काठमाडौमा आज बर्षकै सर्वाधिक चिसो दिन–तापक्रम ३.४ डिग्री सेल्सियस

काठमाडौ। काठमाडौंमा आज मंगलबार यस वर्षकै सबैभन्दा बढी चिसो दिन भएको छ। जाडो महिना शुरु भएसँगै ओरालो लाग्न थालेको तापक्रम गएराति सबैभन्दा कम अर्थात् ३.४ डिग्री सेल्सियसमा झरेको हो। आज…

फाइट मास्टरको डन्ट ब्रेक माई हाटमा त्रिकोणात्मक प्यार

काठमाडौ। नयाँ नेपाली कथानक चलचित्र डन्ट ब्रेक माई हाट प्रदर्शनमा आउने भएको छ। गत बैशाख २५ गते प्रदर्शन मिति तय भएपनि बैशाख १२ मा गएको महाभूकम्पका कारण डन्ट ब्रेक माई…

इटहरीको इट्टाभट्टामा आगो थुनिएर विस्फोट–६ को मृत्यु र ४० घाइते

काठमाडौ। सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित न्यू जयनेपाल इँटाभट्टामा सोमबार साँझ विस्फोट हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमध्ये ३ जनाको मात्र…

भूकम्प पीडितको कोटामा आफन्तलाई विदेश पठाउने गृहमन्त्रीबाट गल्ती स्वीकार

काठमाडौ। भूकम्प पीडितको नाममा आएको कोटामा विदेश घुम्न पठाएको आरोप खेप्दैआएका गृहमन्त्री शक्तिबहादुर बस्नेतले एमाओवादीको मुख्यालय पेरिस डाँडामा आफूले गल्ती गरेको स्वीकार गरेका छन्। उक्त कोटामा एमाओवादीका अध्यक्ष प्रचण्डको चाकडी…