बरिष्ठ गायक भृगुरामलाई दान्यहिरा पुरस्कार

काठमाडौ। बर्षेनी प्रदान गरिदैआएको दान्यहिरा पुरस्कार–११३५ नेपालभाषाका बरिष्ठ गायक एवम् कलाकार भृगुराम श्रेष्ठलाई प्रदान गरिएको छ। नेपालभाषा एकेडेमीले शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा कलाकार श्रेष्ठलाई नेपालभाषाको गीत–संगीतको क्षेत्रमा विशेष योगदान दिएवापत…

डी–सिने अवार्डमा निर्माता, अभिनेत्री र पत्रकार सम्मानित हुने

काठमाडौ। यही सोमवार हुन गैरहेको डी–सिने अवार्ड २०७२ मा विशेष अवार्डका रुपमा दुई चलचित्रकर्मीलाई छायाँछवि रजत सम्मान र एक पत्रकारलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार दिइने भएको छ। विविध सांस्कृतिक कार्यक्रम…

बाजुरामा ५.५ रेक्टर स्केलको भूकम्प–सुदुरपश्चिम र मध्यपश्चिम नेपालमा असर

काठमाडौ। सुदुरपश्चिम नेपालको बाजुरालाई केन्द्रविन्दू बनाएर आज शनिवार विहान ५.५ रेक्टर स्केलको भूकम्प गएको छ। नेपाली समय अनुसार विहान ४ बजेर २ मिनेटको समयमा बाजुराको जगन्नाथ नजिकै केन्द्रविन्दू बनाएर गएको…

राष्ट्रपतिलाई विधुवा भनेर अपमान गरेकोमा पूर्वप्रधानमन्त्री नेपाल लज्जित

काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसी मोर्चामा तालिबानी चिन्तन देखिएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिर गएपछि बिधवाले टेकेको भन्दै मन्दिर गंगाजलले सफा गरेको घटनालाई लिएर पूर्वप्रधानमन्त्री नेपालले यस्तो…

भारतबाट तस्करी भएर आउने इन्धनले गर्दा सडकमा सवारीको चापमा बृद्धि

काठमाडौ। काठमाडौ उपत्यकामा सवारी जाम बढ्न थालेको छ। भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको छ। उपत्यकामा सवारीसाधनको संख्या सामान्य अवस्थातर्फ उन्मुख भइरहेको ट्राफिक प्रहरीले जनाएको नयाँ…