दशै आम नेपालीका घरघरमा भित्रिसकेको छ । टफटकमा आज मैले राजनीति र साहित्य क्षेत्रमा उत्तिकै पहिचान बनाउनु भएका पूर्व प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दलाई निम्त्याएका छु । पञ्चायत र बहुदल कालमा पटक पटक प्रधानमन्त्री बन्नु भएका चन्दलाई धेरैले भद्र राजनीतिज्ञको रुपमा चिन्छन् ।
