
एकल व्यक्तित्व समाज नेपालको समुद्घाटन समारोहमा अभिवादन सार्वजनिक
काठमाडौं। एकल महिला तथा पुरुषहरुको व्यक्तित्व समाजको स्थापना भएको छ। एकल महिला तथा पुरुषहरुको सामाजिक संस्थाको रुपमा एकल व्यक्तित्व समाज नेपाल स्थापना भएको हो। कपिलप्रसाद लोहनीको अध्यक्षतामा तेह्र सदस्यीय कार्य समिति रहेको एकल व्यक्तित्व समाजको विहीवार आयोजित समारोह वीच बेग्लै […]