
सहायक सिडिओव्दारा आमा साक्षी राखेर कविता वाचन
काठमाडौं। नेपाली साहित्य आकाशमा कवि अमर दिप सुनुवारको बेग्लै पहिचान र उचाई छ। जसको कविता साहित्यमा मार्मिकता तथा यथार्थता छ। मनछुने कविताका सर्जक स्रष्टा अमर दिप सुनुवारको एकल कविता वाचन कार्यक्रम संपन्न भएको छ। मिति २०८० फागुन १२ गते शनिबार […]