नेपालभाषाको न्यूज पोर्टल ebukhan.com संचालन||नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने
ललितपुर । वागमति प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले अब चाँडै नै वागमति प्रदेशमा नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बज्राचार्यले प्रदेशमा भाषा सम्वन्धि विधेयक पारित भइसकेको अवस्थामा अब चाँडै कार्यान्वयनमा […]