
गुण्डागर्दीवाट नायक राजकुमार राई अव निर्देशक
काठमाडौं। आँट, साहस र धैर्य वोकेर नेपाली चलचित्र होम्मिएका राजकुमार राई नायक मात्र नभइकन यतिखेर निर्देशक समेत बनिसकेका छन्। हाल छायाँकनमा रहेको नेपाली कथानक चलचित्र गुण्डागर्दीवाट नायक राई निर्देशक बनेका हुन्। रियास्ना फिल्मस् प्रा.लि.व्दारा निर्मित चलचित्र गुण्डागर्दीमा अनिल राई, बबिता […]