Month: January 2024

#News #Social #World

यो बर्षको सर्वाधिक चर्चामा आएको कृति चोभार ब्लुज उत्कृष्ट १० कृतिमा

काठमाडौं। नेपाली निकथाको धारमा बेग्लै धार तथा नविनता ल्याउन सफल यो बर्षको सर्वाधिक चर्चामा आएको कृति चोभार ब्लुज प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट १० मा परेको छ। श्री रामगीता वाङ्गमय मन्दिर नेपाल–अमेरिकाद्वारा प्रदान गर्न लागिएको प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति […]

#News #Science #World

गुप्ताङ्गको रौं भनेको सुरक्षाको कवच–गुप्ताङ्गको रौं काट्नु हानिकारक

काठमाडौं। शरीरको अन्य ठाउँको तुलनामा गुप्ताङ्ग क्षेत्रमा रौंको बृद्धि विकास बढी हुने गर्छ । मानिसले पनि गुप्ताङ्गका रौंहरु पटक पटक खौरिने वा छोट्याउने गर्छन् । तर, यहाँका रौं काट्नु स्वास्थ्यका लागि हानिकार हुने एक अध्ययनले देखाएको छ । यसका पछाडि […]

#News #Social #World

साहित्यकारको भीमरथारोहणमा आफ्नै पुस्तक उपहार

काठमाडौ । युगिन नेपाली साहित्यकार आर.के. निर्मल (हरिओम पति राज राजोपाध्याय) बाट नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ को लोकार्पण गरिएको छ । साहित्यकार निर्मलकै पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गत शनिबार आयोजित पार्टीमै उपन्यास सार्वजनिक गरिएको हो । […]

#Nepali Music #News #World

प्रकाश सायमीको मनको गीत ‘तिमीले हेर्न चाहे’ सार्वजनिक

काठमाडौं। गायक शशि गुरुङको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे’ सार्वजनिक भएको छ । युगिन चलचित्रकर्मी प्रकाश सायमीको शब्द–रचना तथा प्रविण बराइलीको संगीत र सञ्जीव बराइलीको संगीत संयोजन रहेको मनछुने गीत सार्वजनिक भएको हो। प्रेमिल मनका प्रेमभावहरूलाई गीतमा […]