
निःसन्तानलाई सन्तान–नवराज गुरुको बैदिक आयुर्वेद बरदान
बैदिक तथा आयुर्वेद परम्परागत विधिवाट लामो समय देखि उपचार गर्दैआएका नवराज गुरुले निःसन्तानको लागि सन्तान सुख विधिको पनि विकास गरेका छन्। पिता–पूर्खावाट सिकेका बैदिक तथा आयुर्वेद विधिवाटै निःसन्तानका लागि सन्तान सुखको उपचार शुरु गरेका हुन्। जसवाट केही दिनअघि मात्र नुवाकोटका […]