
मुटरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन मन
–श्याम स्मृत काठमाडौं। स्वस्थ जीवन नै सुखी जीवन हो । स्वास्थ्य नै धन हो, खुशी र सम्पन्नता हो । सकेसम्म रोग लाग्नै नदिऊँ । लागिहालेमा समयमा नै उपचार गरौँ । जीवन बर्बाद हुनबाट आफूपनि बचौँ र अरूलाई पनि बचाऔँ । […]