Month: October 2023

#News #World

निर्देशक पवन जोशीको युगिन सम्मान

ललितपुर । नेपाली चलचित्र उद्योगका युगिन अभिनेता तथा निर्देशक पवन जोशीको युगिन सम्मान भएको छ। विगत पचास बर्षदेखि निरन्तर अबिच्छिन्न नेपाली कला तथा कलाकारिताको क्षेत्रमा उच्च योगदान दिएवापत निर्देशक जोशीलाई नेवाः साधना कला केन्द्रले नगद १० हजार सहित युगिन सम्मान […]

#News #World

हरिसिद्धिमा मिसेस नेवाः वर्ल्डको ट्यालेन्ट शो

ललितपुर। काराओके इन्टरटेनमेन्टको आयोजनामा पहिलो पल्ट ‘मिसेस नेवाः वर्ल्ड–२०२३’आयोजना हुदैछ। काराओके इन्टरटेनमेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेश रञ्जितकारका अनुसार, ‘मिसेस नेवाः वर्ल्ड–२०२३’का प्रतियोगीहरु हाल प्रशिक्षणमा छन्।  ‘मिसेस नेवाः वर्ल्ड–२०२३’का प्रतिस्पर्धीबीच यही कात्तिक २१ गते ‘ट्यालेन्ट शो’ हुँदैछ। जसमा उनीहरुले आफ्ना कला […]

#Entertainment #Entertainment #News

हरिसिद्धि नेवाः सुलीमा सितारमा वर्ल्ड रेकर्ड राख्न सफल सितारवादक

काठमाडौं। काराओके इन्टरटेन्मेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेश रञ्जितकारले बेला बेलामा गजब गजबका कार्यक्रमको आयोजना गर्दैआएका छन्। यसक्रममा रञ्जितकारको काराओके इन्टरटेन्मेन्टले ललितपुरको हरिसिद्धि स्थित प्रसिद्ध नेवाः खाजा तथा खानाघर नेवाः सुलीसंगको सहकार्यमा  म्युजिक क्विन्स एट् हरिसिद्धि नेवाः सुली विषयमा कार्यक्रम भएको […]

#News #World

उपाध्यक्षमा उम्मेदवारी दिएका गणेश केसीको भोट अपिल

काठमाडौं। गैरआवासीय नेपाली संघ (एन.आर.एन.ए.) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक, हित र अधिकारका लागि गैरआवासीय नेपाली संघ एन.आर.एन.ए.) को ११औं महाधिवेशनमा हुन गैरहेको निर्वाचनमा अष्ट्रेलियाबाट […]