
कक्षा १२ पास गरेवापत ७९ बर्षिया आमा सम्मानित
काठमाडौं। पढाईको लागि कुनै उमेरले छेक्दैन भन्ने कुरा काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वरकी७९ बर्षकी रत्नकुमारी सुनुवारले चरितार्थ पारेकी छन्। कोटेश्वर दीपनगर तार्केश्वर मार्गकी ७९ बर्षिया सुनुवारले कक्षा १२ को बोर्ड परीक्षा पास गरेर टोल, छिमेक तथा समाजमा उदाहरणीय बनेकी […]