
काजीलाल व्याटमिन्टन प्रतियोगिता शुभारम्भ
ललितपुर । ज्यापु समाज ललितपुर खेलकुद शाखाको आयोजनामा प्रथम काजीलाल व्याटमिन्टन प्रतियोगिता शुभारम्भ भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दीप प्रज्ज्वलन गरेपछि प्रतियोगिता शुभारम्भ भएको हो । ज्यापु समाज ललितपुरका संस्थापक अध्यक्ष काजीलाल अवालको स्मृतिमा आयोजित प्रथम काजीलाल व्याटमिन्टन […]