
गाईजात्रा पर्वका अवसरमा कामनामा गाईजात्रा
काठमाडौं। नेपालकै पहिलो व्यावसायिक निजी प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्ले हरेक वर्षजस्तै यस वर्ष पनि गाईजात्रा विशेषांक प्रकाशन गरेको छ। पब्लिकेसन्स्ले नजिकिँदो गाईजात्रा पर्वका अवसरमा आफ्नो लोकप्रिय सिने मासिक कामनामा गाईजात्रा विशेषाङ्क प्रकाशन गरेको हो। विसं.२०४१ साल मंसिर १५ गतेबाट […]