
रिचा थापासंग एडभेन्चर स्टार गौतम खातीको रोमान्स
काठमाडौं। विश्व कीर्तिमानी नेपाली एडभेन्चर स्टार गौतम खाती अभिनित विलकुलै नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ख्यातिप्राप्त गायक प्रमोद खरेलको गायन तथा हिमाँशु रायमाझीको शव्द तथा नविन रहपालको संगीत रहेको गोरेटो नामक म्युजिक भिडियो शनिवार सार्वजनिक भएको हो । […]