
ज्ञान चक्षु ईङ्लिस स्कुलमा बधाई तथा शुभकामना
काठमाडौं। काठमाडौंको उत्तरी भेग बूढानिलकण्ठ नगरपालिका वडा नंबर ७ भेटघाट टोलस्थित प्रतिष्ठित ज्ञान चक्षु ईङ्लिस स्कुलले यो बर्ष र अघिल्ला तीन बर्षको माध्यमिक शिक्षा परिक्षा एसइई सफलतापूर्वक उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिने कार्य भएको छ। विगतका तीन बर्ष […]