
मिना लामाको कलाकारिता-बाउको सपना र आमाको मेहनत
काठमाडौं । नेपाली मोडलिङ तथा चलचित्रमा फरक सोच र शैलीवाट अग्रता दिदैआएकी नायिका तथा मोडल मिना लामाको कलाकारिताले क्रमिक रुपमा उचाई पाउंदै गएको छ। बाउको सपना र आमाको मेहनतले कलाकार तथा मोडल बनेकी मिना लामाको चाहना र सपनाले कलाकारितामा उचाई […]