
सृष्टि महर्जनलाई अन्तराष्ट्रिय अवार्ड
काठमाडौं। नेपाल वाहिर दुबईमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि नेपालकी चेली सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली चेली महर्जनले उक्त उपाधि चुमेकी हुन्। २२ बर्षिया महर्जनले प्रतियोगीतामा शिर्ष सहित […]