
आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न
काठमाडौ। लिच्छवीकालिन राजा मानदेवको राजधानी मानिएको तत्कालिन आलामपुर हालको कागेश्वर मनोहरा नगरपालिका वडा नंबर २ आलापोटमा प्रत्येक बर्षको अक्षय तृतियाका दिन मनाउंदै आएको गणेश–भैरब जात्रा संपन्न भएको छ। मातातिर्थ औशीको अघिल्लो दिनवाट अक्षय तृतियासम्म लगातार पाँच दिन मनाउंदैआएको यो बर्षको […]