
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता
काठमाडौं। लिच्छबीकालिन राजा मानदेवको राजधानी मानिएको तत्कालिन आलामपुर हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटमा प्रत्येक बर्षको बैशाख शुक्ल तृतीयाको दिन पर्ने श्रीगणेश तथा श्रीभैरब जात्रा हुने गरेको छ। यो जात्रा लगातार पाँच दिन लामो हुंदैआएको छ। यो बर्ष […]