
संसार्स अनलाइन टेलिभिजनमा सन्देशमूलक गीत
ललितपुर । लागूऔषध दूव्र्यसनका कारण पारिवारिक मात्र नभइकन समाज अनि देश तथा विश्वलाई नै असर परिरहेको वर्तमान अवस्था छ। यस अवस्थालाई चित्रित गर्दै नेपालभाषामा पनि सन्देशमूलक गीतको भिडियो तयार भएको छ। जुन गीतको बोल नै देय् या लागीं रहेको छ। […]