
वडा सरकार प्रमुख विकासमान श्रेष्ठको नेतृत्वमा ज्येष्ठ नागरिकहरुको धार्मिक अवलोकन भ्रमण
साँखु । ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा सरकार प्रमुख विकासमान श्रेष्ठको नेतृत्वमा ज्येष्ठ नागरिकहरुको धार्मिक अवलोकन भ्रमण र पौष्टिक आहार वितरण सम्मान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंको पूर्वी भेग साँखुमा रहेको शालीनदी नजिक प्रसिद्ध धार्मिक […]