
खाँडादेवीमा ज्योति मगरको होलीको बेग्लै रौनकता
काठमाडौं । राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा रंगको पर्व रुपमा लिईने सांस्कृतिक चाँड फागु पूर्णिमाको अवसरमा होली विशेष सांस्कृतिक कार्यक्रम हर्षोल्लास पूर्वक धूमधामका सम्पन्न भएको छ । कार्यक्रमा चर्चित मोडल एवम् लोक तथा दोहोरी गायिका ज्योति मगर विशेष आकर्षणको रुपमा […]