Month: February 2023

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

काठमाडौं। विश्वको बैभवशाली राष्ट्र अमेरिकामा नेपालभाषामा निर्माण भैरहेको चलचित्रको छायाँकन भएको छ। निर्माता सर्जु रंजित र समिता रंजित श्रेष्ठको निर्माणमा नेपाल भाषामा निर्माण भैरहेकोे सामाजिक कथानक चलचित्र “तिबः दि सपोर्ट“…

भारतमा नेपाली गायकको सम्मान

काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका नेपाली गायक सीताराम पोखरेल भारतमा सम्मानित बनेका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्।…

कैदीको पत्रमा कमेन्ट

काठमाडौं । बेलायतवाट निर्मित कथानक नेपाली चलचित्र कैदीको पत्र बेलायतवाटै एक पछि अर्को शहर भएर रिलिज भएको छ। बेलायतको स्कटल्याण्डमा बढी छायाँकन भएको चलचित्र कैदीको पत्र बेलायतको स्कटल्याण्डवाटै फस्ट रिलिज…

जल शाहको ह्याण्डसम बालेन साह

काठमाडौं । केही समयअघि अमेरिकाबाट नेपाल आएकी अभिनेत्री जल शाह र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटघाट भएको छ । पति शरद रिमाल र छोरी कलशलाई लिएर जल मेयरको कार्यालयमा…

मन्त्रीलाई निर्माता संघको मागपत्र

काठमाडौं । चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष १९ बुँदे मागपत्र बुझाएको छ । फिल्म नीति, स्टुडियो, सेयर बाँडफाँट, प्रोजेक्ट बीमादेखि निर्मातालाई पाँच वर्षसम्म राहत दिनुपर्ने लगायत…

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र बनेको छ। नेपालमा गत वर्षको चैत १८ गते प्रदर्शन पश्चात् विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा सहभागिता जनाएको फिल्मले अहिलेसम्म ८…