
फोनिज युके पत्रकारिता सम्मान
काठमाडौं। आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान तथा पुरस्कार यो बर्ष आदिवासी जनजाति दुई पत्रकार नृपेन्द्रलाल श्रेष्ठ र रमिता लामालाई प्रदान गरिएको छ। आदिवासी जनजाति पत्रकार महासंघको आयोजनामा फोनिज युके पत्रकारिता सम्मान तथा नगद पुरस्कार जनही २५ हजार […]