
प्रकाश सायमी नेपाली सिनेमा र साहित्यको टेप लाइब्रेरी
काठमाडौं। नेपाली सिनेमा तथा साहित्यको युगिन हस्ताक्षर प्रकाश सायमीको सिनेमा तथा साहित्यको सर्जक मात्र नभइकन टेप लाइब्रेरी नै हो। चालिसको दशकदेखि नेपाली सिनेमा तथा साहित्यमा अनवरत रुपमा खोजको स्रोतसर्जक बनेर अग्रता दिदैआएका प्रकाश सायमी नेपाली सिनेमा तथा साहित्यको भण्डार बनिसकेका […]