Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 17 February 2023

#News #Social

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

काठमाडौं। देवादी देव महादेव परम प्रिय दिन महाशिवरात्री शनिवार परेको छ। महाशिवरात्रीको अवसर पारेर नेपाल प्रहरीले भगवान पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ। सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै संख्यामा सादा पोशाकका […]

#News #World

अमेरिकाको टेक्सासमा अव हरेक बर्षको फेब्रुवरी १६ मा नेपाल-डे 

–रविन पिया अस्टिन (टेक्सास, अमेरिका) । नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको फेब्रुवरी १६ तारिखमा ७५ औं वर्ष पूरा भएको छ। यसै उपलक्ष्यमा फेब्रुवरी १५, २०२३ का दिन टेक्सास राज्यको संसदमा “नेपाल डे” नामक प्रस्ताव पेश भएको थियो […]