अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी
काठमाडौं। नेपाली गायनका युगिन स्वरहरु स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित अरुणा लामा–तारादेवी स्मृति साँझ केही दिनअघि मात्र पोखरामा सम्पन्न भएको छ । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन पारेर पोखरेली महिला कलाकारहरुको साझा संस्था […]