Day: 6 February 2023

#Entertainment

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

काठमाडौं। विश्वको बैभवशाली राष्ट्र अमेरिकामा नेपालभाषामा निर्माण भैरहेको चलचित्रको छायाँकन भएको छ। निर्माता सर्जु रंजित र समिता रंजित श्रेष्ठको निर्माणमा नेपाल भाषामा निर्माण भैरहेकोे सामाजिक कथानक चलचित्र “तिबः दि सपोर्ट“ अमेरिकामा छायाँकन संपन्न भएको हो। अमेरिकाको मेरिल्यान्ड राज्यको गाइथर्सवर्गमा संपन्न […]

#Entertainment

भारतमा नेपाली गायकको सम्मान

काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका नेपाली गायक सीताराम पोखरेल भारतमा सम्मानित बनेका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्। विगत तीन दशक देखि नेपाली गीत गायन तथा नेपाली म्युजिक […]