
काराओके सांगीतिक कार्यक्रम संपन्न
काठमाडौं। गणेशदेवी मानन्धर फाउण्डेसनको आयोजनामा काराओके सांगीतिक कार्यक्रम संपन्न भएको छ। विलक्षण प्रतिभाका नव गायक–गायिका देखि अग्रज गायक–गायिकासम्मको संलग्नतामा काराओके सांगीतिक कार्यक्रम संपन्न भएको हो। आयोजक फाउण्डेसनका विजय कुमार मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट कलाकार पवन जोशी, बरिष्ठ गायक जुजुकाजी […]