Day: 26 December 2022

#Arts and crafts #Social

भोताङ देवी माविलाई लायन्स क्लव अफ काठमाडौं फेलोसिपको सहयोग

काठमाडौं। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्गापाल गाउँपालिका ३ भोटाङ स्थित भोटाङदेवी माध्यममिक विद्यालयमा तीन दिने आधारभूत शिक्षण तालिमको समापन भएको छ। इसिएलएफ नेपालको आयोजनामा भोटाङ माध्यममिक विद्यालयमा तीन दिने आधारभूत शिक्षण तालिमको समापन भएको हो। आधारभूत शिक्षणलाई गुणात्मक सिकाइ बनाउने प्रमुख लक्ष्य […]