Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 6 December 2022

#Social

रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य युवा परिषव्दारा अभिनन्दित

भक्तपुर। ३७औ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको उपलक्ष्यमा राष्ट्रिय युवा परिषद,युवा तथा खेलकुद मन्त्रालय,नेपाल सरकारद्वारा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य सोमवार आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद्को प्राङ्गणमा सार्वजनिक अभिनन्दन गरिएको छ। राष्ट्रिय युवा परिषदले १७२औं पटक रक्तदान गरिसकेका रेकर्डेट रक्तदाता कर्माचार्यलाई अभिनन्दन […]