प्राकृतिक छटामा लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको सम्मान
पोखरा । पश्चिम नेपालको रमणिय पर्यटकीय स्थल घान्द्रुक आफैमा रमाइलो अनि रमणिय स्थल हो। जहाँको प्राकृतिक छटाले सवैलाई मक्ख मात्र होइन, तीनछक्क नै पार्ने गरेको छ। यति धेरै रमाइलो अनि…