Day: 9 November 2022

#Social

निर्वाचन रिङटोन ब्यांक सन्देशमा निशान

काठमाडौं। गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा सरकारी मोबाइल प्रदायक संस्था नेपाल टेलिकमको रिङटोन ब्यांकमा बज्ने सन्देशमूलक सन्देशमा आवाज दिने आवाजकर्मी निशान बुढाथोकी त्यो इलेक्सन अफ भ्वाइस नै बनेकी थिइन्। निरन्तर दुई हप्ता नेपाल टेलिकमको रिङटोन ब्यांकमा आवाजकी धनी […]