Day: 5 November 2022

#Political

अपाङ्ता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ नेपाली कांग्रेसवाट समानुपातिक उम्मेदवार

काठमाडौं। सिन्धुपाल्चोक जिल्ला त्रिपुरा गाउँपालिका वडा नं ३ धुस्कुन स्थायी घरठेगाना भएका अपाङ्ता मानवअधिकारकर्मी भोजराज श्रेष्ठलाई नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार बनाएका छन्। आगामी मंसीर ४ गते हुन गैरहेको बागमती प्रदेश सभा सदस्यको  निर्वाचनमा नेपाली कांग्रेसले अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठलाई समानुपातिक […]

#Political

अर्बपति व्यापारी विनोद चौधरी सुनको थालमा चाँदीको चम्चाले खाएर नहुर्किएको पर्दाफास

काठमाडौं। आगामी मंसीर ४ गते हुन गैरहेको आम निर्वाचनमा नवलपरासी क्षेत्र नंबर १ वाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसवाट उम्मेदवार बनेका नेपालका अर्बपति व्यापारी विनोद चौधरीले आफूले सुनको थालमा चाँदीको चम्चाले खाएर नहुर्किएको बताएका छन्। नवलपरासीका मतदाताहरुको घरदैलो गर्ने क्रममा […]

#Entertainment

मिस वर्ल्ड जितेको २२ बर्षपछि प्रियंका चोपडा गंभीर विवादमा

काठमाडौं। मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि भारतीय अभिनेत्री तथा मिस वर्ल्ड प्रियंका चोपडा विवादमा तानिएकी छन् । अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार, मिस वर्ल्ड सन् २००० मा सहभागी भएकी पूर्व मिस बार्बाडोस लीलानी म्याक्कनेनले प्रियंकामाथि गम्भीर आरोप लगाएकी हुन्। […]

#Political

सर्वेन्द्र खनालव्दारा नमूना समाज निर्माण गर्ने

काठमाडौँ। काठमाडौँ क्षेत्र नं ६ वाट उम्मेदवार बनेका पूर्व प्रहरी अफिसर सर्वेन्द्र खनालले काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्ने बताएका छन्। आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका खनालले […]