Month: October 2022

नेपालको अवस्था लघु चलचित्र श्राद्धवाट पर्दाफास

काठमाडौं। नेपालको त्यो बेलाको राजनीति र अहिलेको राजनीतिमा धेरै धार परिवर्तन भैसकेको छ। तरपनि, देश छाड्ने युवाहरुको कु्नै कमी भएको छैन्। दिनप्रतिदिन मनभरि राजनीतिक चर्को पराकाष्ठताको परिणामका कारण मनभित्र कुण्ठा…

मिना लामाको तिम्रो साथ मेरो हातमा मनमोहक अभिनय

काठमाडौं। बाउको सपना र आमाको मेहनतले बनेकी कलाकार तथा मोडल मिना लामाको चाहना र सपनाले क्रमिक रुपमा साकारता पाउंदैगएको छ। एक पछि अर्को म्युजिक भिडियो तथा साना–ठूला चलचित्रमा काम गर्ने…

पशुपति श्रेष्ठ, राजेश हमाल र नवराज केसीको अमेरिकामा भव्य नेपालीअमेरिकन म्युजिक फेस्टिभल

काठमाडौं। विश्वकै बैभवशाली राष्ट्र अमेरिकामा भव्य नेपाली सांगीतिक कार्यक्रम भएको छ। दशैं तथा तिहारको अवसरमा बैभवशाली राष्ट्र अमेरिकाको न्यूयोर्कमा शहरमा भव्य रुपमा नेपाली सांगीतिक कार्यक्रम भएको हो। अक्टोबर ८, २०२२,…

आज बडादशैंको अन्तिम दिन

काठमाडौं। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज आइतवार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात्…

डाक्टर डीआर उपाध्यायको विश्व रेकर्ड

काठमाडौं। एक पछि अर्को विश्व रेकर्ड राख्दैआएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डाक्टर डीआर उपाध्यायले अर्को रेकर्ड राखेका छन्। त्यो रेकर्ड हो–४५ वटा भिडियो एकै एल्बममा ल्याएर। डाक्टर उपाध्यायले ‘ईशा’…