
नेता राजेन्द्र श्रेष्ठको प्रतिबद्धता-गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्ने र गराउने
काठमाडौं। काठमाडौंका स्थानीय जनता विशेषत् गैरन्यायिक सडक विस्तारवाट अत्यन्त दुःखी र पिडित बनेका छन्। त्यसरी गैरन्यायिक सडक विस्तारवाट पिडित काठमाडौंका स्थानीय जनताको दुःखको मल्हम लगाइदिने काठमाडौंका खास नेता नदेखिएको अवस्थामा यतिखेर जनता समाजवादी पार्टी नेपाल जसपाका नेता राजेन्द्र श्रेष्ठ दमदाररुपमा […]