
आज गाई तिहारे औंसी
काठमाडौं। यमपञ्चकको चौथो दिन आज गाई तिहारे औंसी परेको छ। हिन्दू धर्मालम्बीहरुले गाईतिहारमा गाईलाई पूजा गर्ने गरेका छन्। घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ। हरेक वर्ष जस्तै आज पशुपति […]