
अजय देसार जात्राको अध्यारोमा उज्यालो
–श्याम स्मृत ललितपुर । ललितकलाको अनुपम शहर ललितपुरको चापागाउँ यसै त मनोरम स्थान अझ भक्तपुरे मल्लराजाको सन्तान देसारहरुले धेरै बर्ष राज चलाएको स्थान भएको कारण चापागाउँको ऐतिहासिक महत्व रहेको छ। यो गौरबमय चापागाउँमा जन्मेका फाइन आर्टका अदभूत कलाकार अजय देसारको […]