
नायक सागर घिसिङ र नायिका मिना लामाको मनमोहक अभिनय
काठमाडौं। तामाङ भाषा चलचित्रका नंबरी नायक सागर घिसिङ र नायिका मिना लामाको मनमोहक अभिनय रहेको विलकुलै नयाँ गीत ‘तिम्रो साथ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो। सुन्दर प्रेमकथामा आधारित म्युजिक […]