Day: 7 October 2022

#Entertainment

बडादशैंमा सुशीला पाठकको बाइक स्टाइल

काठमाडौं। बडादशैं बर्षामय भएको वर्तमान अवस्थामा बडादशैंको वाह्रौ दिन अर्थात व्दादशीको दिन गायिका तथा मोडल सुशीला पाठकले बाइक स्टाइल शो गरेकी छन्। दशैंको बेला रोयल इन्फाइड बाइक हाँकेर फेसनमय गरिदिएकी छन्। बडादशैंलाई गायिका तथा मोडल पाठकले बाइकलाई चढे्र झाँसीकी रानी […]

#nature #Social

अविरल बर्षाको कारण महालक्ष्मीस्थान मन्दिर परिसरको रुख ढल्दाको अवस्था

ललितपुर। बडादशैंको महानवमीको दिनदेखि परेको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका वडा नंबर ५ को शान तथा गौरब महालक्ष्मीस्थान मन्दिर परिसरमा रहेको पिपलको रुख ढलेको छ। बडादशैंको एघारौ दिन अर्थात एकादशीको दिन विहीवार दिउंसो ३ः३० बजे र राति ९ बजे महालक्ष्मीस्थान […]

#Entertainment

कैदीको पत्रको बेलायतमा वाहवाही कमेन्ट

काठमाडौं। बेलायतवाट निर्मित कथानक नेपाली चलचित्र कैदीको पत्र बेलायतवाटै फस्ट रिलिज भएयता नेपालमा पनि चाँडै प्रदर्शन हुने भएको छ। बेलायतको स्कटल्याण्डमा बढी छायाँकन भएको चलचित्र कैदीको पत्र बेलायतको स्कटल्याण्डवाटै फस्ट रिलिज भएयता नेपालमा नेपाली दर्शहरु पनि प्रतिक्षामा बस्दैगरेको हो। स्कटल्याण्डको […]

#nature

अविरल परेको वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध

काठमाडौं। बडादशैंको महानवमी देखि अविरल परेको वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन्। केही खुलेको छ भने केही खुल्न बाँकी रहेको छ। गोरखापत्र अनलाइनका अनुसार, हाल देशभर धेरै ठाउँमा सडक अवरुद्ध छ। पहिरोले अवरुद्ध केही सडक सुचारु भएर […]