Day: 2 October 2022

#Social

कागेश्वरी मनोहरा नगरपालिकाकै नमूनामय सहकारीको मनमुरी कृषि सहुलियत मिट मार्ट

काठमाडौं। महिलाहरुव्दारा संचालित कागेश्वरी मनोहरा नगरपालिकाकै नमूनामय सहकारीको रुपमा नाम कमाएको मनमुरी कृषि सहकारी संस्था लिमिटेडव्दारा मनमुरी कृषि सहुलियत मिट मार्ट संचालनमा आएको छ। कागेश्वरी मनोहरा नगरपालिका पशु शाखाको विशेष अनुदान सहयोगवाट मनमुरी कृषि सहुलियत मिट मार्ट संचालनमा आएको हो। […]

#Religious #Social

बडा दशैंमा चार दिनको विशेष महत्व

१.महासप्तमी बडा दशैंको नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर घरमा भित्राइन्छ। वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्राउँदा घरभित्र रहने […]

#Religious #Social

बडा दशैंको महत्व र यसभित्रको रोचकता

–कल्पना तिवारी विराटनगर । बडा दशैं आफैमा रमाइलो चाड हो। हिन्दूमात्रको महान पर्वको रुपमा लिइदैआएको बडा दशैंलाई अन्य धर्मावलम्वीहरुले सहजतापूर्वक लिएको पाइएको छ। शरद ऋतु रमणिय पर्व आउदैगर्दा सवैको मन हर्षले प्रफुल्लित हुने गर्दछ। बर्षभरिको दुःख तथा पीडालाई भुल्ने पर्वको […]