
नेपाली चलचित्रका नौ नायिकालाई नवदुर्गा सम्मान
काठमाडौं। नेपाली चलचित्र उद्योगका नौ नायिकाको सम्मान भएको छ। ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ नेपाली नायिकाको सम्मान भएको हो। काठमाडौँको चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा दुई नायिका रेजिना उप्रेती र […]