
बीर गोर्खालीको बेग्लै कथामा बेलायतवाट निर्मित विलकुलै नयाँ नेपाली चलचित्र गोर्खा बिनिथ द ब्रेभरी
काठमाडौं। परदेशमा रगत पोखेर परमबीर बनेका बीर गोर्खालीको बेग्लै कथामा बेलायतवाट निर्मित विलकुलै नयाँ नेपाली चलचित्र गोर्खा बिनिथ द ब्रेभरी नेपालमा रिलिज हुने भएको छ। भाद्र २४ गतेको रिलिज डेट सहित नेपालभर नयाँ नेपाली चलचित्र गोर्खा बिनिथ द ब्रेभरी नेपालमा […]