
जुङ्गे भट्टराईको दुःखद निधन ।। तन्दुरुस्त बनेर काठमाडौं आउंछु भनेका जुङ्गे भट्टराई लाश बनेर आए ।। सवैको आँखामा आँशु नै आँशु ।।।
काठमाडौं। विगत एक बर्षदेखि गृहनगर बैतडीको पाटन बस्दैआएका नेपाली चलचित्र उद्योगमा जुङ्गे भट्टराईको उपनामले ख्यातिप्राप्त चलचित्र कला निर्देशक,भेषभुषा प्रवन्धक उद्धवराज भट्टराईको निधन भएको छ। लामो समयदेखि स्वास–प्रस्वास संवन्धी रोगले ग्रसित जुङ्गे भट्टराईको उपचारको क्रममा काठमाडौं आउने क्रममा शनिवार वाटोमा नै […]